Sunday, July 23, 2017

तिम्रो माया, मेरो डर!!

हिमाल बाट झरेको जलको धारा जस्तैआकाशमा झुल्किने अनगिन्ति तारा जस्तैतिम्रो माया बग्यो यो मनमा, त्यै धारा जस्तैउदायो तिम्रो तस्बिर मनमा, ती तारा जस्तै !! ................................................................................................................................................................... आज डराएँ म अलि अलि कराएँ म छुटेको साथ जोड्न आज किन डराएँ म तिमीलाई...

तिम्रो सुन्दर रुप

भन बखान गरूँकसरी म तिम्रो? बगिरहने गंगा झैँपवित्र रुप तिम्रो | श्वेत हिमाल झैहँसिलो रुप तिम्रो |भन बखान गरूँ कसरी म,त्यो पवित्राको, अनित्यो श्वेतता को ? टुसा पलाएको कोपिलाझैँ कोमल तिमी |अनि फक्रिएकोफूल झैँ सुन्दर तिमी |भन बखान गरूँ कसरी म,त्यो कोमलताको, अनित्यो सुन्दरताको?...

मेरो जीवनको हरियाली तिमी

मीठो मुस्कान ओठमा लिएर आएउमेरो जीवनमा हरियाली बनेर छाएउ | मीठो मुस्कानले मेरो दिल घायल बनाएउहरियाली बनेर अनि मलाई कायल बनाएउ | घायल दिलको ढुक्ढुकी मै तिमी रमाएउ अनि मेरो यो जीवन आधा आफ्नो बनाएउ | तिमी त जीवनमा खुशियाली लिएर आएउ तिमी त जीवनमा हरियाली बनेर छाएउ ||...

खोजी

लक्ष्य सम्म पुर्याउने उपलक्ष्य खोज्दैछु म हारलाई जिताउने एक उपहार खोज्दैछु म |अनर्थलाई निरर्थ बनाउन जीवनको सार खोज्दैछु म यहाँको रङ्गमंचमा आफूभित्रै कलाकार खोज्दैछु म ...