Sunday, April 12, 2020

धेरै दिनपछि आज कविता लेख्न मनलाग्योप्रस्तुत छ प्रेम रसमा आधारित कविता :-) :-) "म त रातरी हूँ, तिमी जून जस्तीमेरो नसामा बगने तिमी खून जस्ती |तिमी मुस्कुराएउ जगमगायो धर्तिमुटुमै पलायो माया तिमि पर्तितिमी फूल हौ, सधैँ वासना छर्नेम सुग्न खोज्छु, तर धितै नमर्ने |दुखे तिमीलाई, मलाई घाउ लागोसतिम्रा...

Sunday, July 23, 2017

तिम्रो माया, मेरो डर!!

हिमाल बाट झरेको जलको धारा जस्तैआकाशमा झुल्किने अनगिन्ति तारा जस्तैतिम्रो माया बग्यो यो मनमा, त्यै धारा जस्तैउदायो तिम्रो तस्बिर मनमा, ती तारा जस्तै !! ................................................................................................................................................................... आज डराएँ म अलि अलि कराएँ म छुटेको साथ जोड्न आज किन डराएँ म तिमीलाई...

तिम्रो सुन्दर रुप

भन बखान गरूँकसरी म तिम्रो? बगिरहने गंगा झैँपवित्र रुप तिम्रो | श्वेत हिमाल झैहँसिलो रुप तिम्रो |भन बखान गरूँ कसरी म,त्यो पवित्राको, अनित्यो श्वेतता को ? टुसा पलाएको कोपिलाझैँ कोमल तिमी |अनि फक्रिएकोफूल झैँ सुन्दर तिमी |भन बखान गरूँ कसरी म,त्यो कोमलताको, अनित्यो सुन्दरताको?...

मेरो जीवनको हरियाली तिमी

मीठो मुस्कान ओठमा लिएर आएउमेरो जीवनमा हरियाली बनेर छाएउ | मीठो मुस्कानले मेरो दिल घायल बनाएउहरियाली बनेर अनि मलाई कायल बनाएउ | घायल दिलको ढुक्ढुकी मै तिमी रमाएउ अनि मेरो यो जीवन आधा आफ्नो बनाएउ | तिमी त जीवनमा खुशियाली लिएर आएउ तिमी त जीवनमा हरियाली बनेर छाएउ ||...

खोजी

लक्ष्य सम्म पुर्याउने उपलक्ष्य खोज्दैछु म हारलाई जिताउने एक उपहार खोज्दैछु म |अनर्थलाई निरर्थ बनाउन जीवनको सार खोज्दैछु म यहाँको रङ्गमंचमा आफूभित्रै कलाकार खोज्दैछु म ...

Sunday, November 20, 2016

शब्दजाल, मनको हाल, बदलिँदो चाल

"बगेको यो भावलाई एकै ठाउँ समेट्न खोज्दा, शब्दको जाल बन्यो, मनको अनौठो हाल बन्यो,बदलिँदो चाल बन्यो, समुन्द्रको छाल बन्यो ||" .............................................................................................. "मैले त केवल मुटुलाई शब्दमा सारेको,  उदासी मनको यी शब्दहरुले नै मारेको| खेल्दा खेल्दै शब्दहरु संग कुराले गम्भीर रुप लियो  बुझन त्यो त मेरो तिमि प्रतिको गहिरो प्रेम थियो ||...

Tuesday, September 20, 2016

Bombs Terrifies Schools in Kathmandu Valley

The beautiful day was about to begin, birds were singing their melody and faintly blowing wind was making the environment more vibrant and energetic, but side by side, a sad news was going to follow. Early in the morning today, different schools in Kathmandu Valley were terrified by the bombs terror. A panic situation arose when a cylinder bomb blasted in Aakashdeep  Boarding School and Manakamana...